Popular Categories
ऊ फूल हो एकदिन झरेर जान्छ
झर्नु अगाडी सुवास छरेर जान्छ
निचोरेर उमंग बहार पोखेर
धराको पर्दामा रंग हजार पोतेर
खन्याईदिन्छ मुटु कहिले पत्थरमा
मनमोहक जादु भरेर अत्तरमा
ऊ फूल हो एकदिन.......
जीवन जस्तो जीवन बाँच्छ ऊ
मृत्युसँग मित लगाई नाँच्छ ऊ
छुपाई दर्द मुस्कानको आवरणमा
मिल्दछ अस्तित्वको अन्तष्करणमा
ऊ फूल हो एकदिन.....
You will also like
दर्द
- 1
- 1572
My Happiest Hour
- 6
- 1527
काश ~ बता पाता
- 1
- 1478
"लग्ता हे "
- 1
- 1477
"मलाई पोल्छ"
- 1
- 1348
A Final Plead!
- 0
- 1319



Leave a Comment: