आयो आयो नया बर्ष
खुशी ले भयो यो मन हर्ष
आऊ साथी हामी मिली नाचौ
खुशी ले हामी सबै रमाएर गीत गाऊ
बशन्तको पहिलो सुभ महिना
अषार श्रावणमा पनि नपर्ने हैन
बैशाख संग आउछन् अरु हरेक महिना
जेष्ठको चर्को घाममा बाहिर कम गर्न सकिने हैन
जब हुन्छ पौष माघमा अति जाडो
गरिब, निमुखा लाई यी महिना हुन्छ घाडो
आउ साथी गरौ नया बर्षको सम्मान
नभए पछि हुन्छ हामीहरुको अपमान
प्रकृतिले दिएको हामीलाई यो नया बर्ष दान
नया बर्ष लाई साथि हो माया गर्न जान
You will also like
My Happiest Hour
- 6
- 1720
दर्द
- 1
- 1707
"लग्ता हे "
- 1
- 1636
काश ~ बता पाता
- 1
- 1619
"मलाई पोल्छ"
- 1
- 1508
A Final Plead!
- 0
- 1505


Leave a Comment: