कोयाली कराउद मुटु च्वस पोल्छ
लाग्छ तिमि कतै बोल्दैछौ
आतितका सम्झनाहरु सम्झन डर लाग्छ
कतै तिमि फेरी हराउछौ
अझै पनि तेही पलमा अडिएको छु म
येही आसमा कि तिमि आउछौ अनि मलाई अंगाल्ने छौ
अझै पनि तेही ठाऊमा पर्खि रहेको छु म
येही भरोसामा कि तिमि फर्किएर आउछौ
You will also like
My Happiest Hour
- 6
- 1720
दर्द
- 1
- 1707
"लग्ता हे "
- 1
- 1636
काश ~ बता पाता
- 1
- 1620
"मलाई पोल्छ"
- 1
- 1508
A Final Plead!
- 0
- 1505


Leave a Comment: