Popular Categories
मायामा आधार छ
सम्बन्ध अझ प्रगाण बनाउनुको
मायामा भरोसा छ
सत्यताले गासिएको नाताको
मायामा मिठास छ
आफ्नोपन बाट प्राप्त हुने स्पर्सको
मायामा उपहार छ
भगवानको असिम कृपाको
मायामा करुणा छ
कुनै दिनको सेवाको
मायामा मौनता छ
टुटेको सपनाहरुको
मायामा पिडा छ
कसैसग बिछोडको
मायामा समर्पण छ
कसैको त्यागको
माया अनन्त छ
जिबन भारको साथको
माया प्रतिक हो
दुइ आत्माबीच जोडिएको नाताको
You will also like
दर्द
- 1
- 1572
My Happiest Hour
- 6
- 1527
काश ~ बता पाता
- 1
- 1478
"लग्ता हे "
- 1
- 1476
"मलाई पोल्छ"
- 1
- 1348
A Final Plead!
- 0
- 1319



Leave a Comment: