उस्लाई नि मेरो झै चोट दिएको हुनुपर्छ
त्येइ भएर म झै उस्ले पिएको हुनुपर्छ
उस्को खुशीमा नि दया लागेको छ मलाई
पक्कै धुजाधुजा मुटु सिएको हुनुपर्छ
केटाको जात न हो ज्ञानी होला म झै
नक्कली चयन् देखाइ जिएको हुनुपर्छ
मुखैसम्मा चिया पुर्याइ चुस्की लिन नसके सि
देखावटी सन्तुश्टी मात्र लिएको हुनुपर्छ
न यता न उता दोधारमा पर्यो होला
सोच्दै उस्लाई लर्बराउदै उभिएको हुनुपर्छ
You will also like
My Happiest Hour
- 6
- 1721
दर्द
- 1
- 1708
"लग्ता हे "
- 1
- 1636
काश ~ बता पाता
- 1
- 1620
"मलाई पोल्छ"
- 1
- 1508
A Final Plead!
- 0
- 1506


Leave a Comment: