बधाई छाती,लम्काई हात गरि मिठा बात
गर क्ष्री गणेश जीवनको बधाई आफ्नो लात
हौ तिमी केही गर्नलाई पीरवर्तन यहा
काधंमा काधं मिलाई गर केही यहा ।।
ठाडो पुच्छर नलाउ तिमी जीवनका मोडमा
लाग मुख तिमी राष्ट्रिय नोकरसंग सत्यतामा
राख नाक नेपालको देखाई विश्व जगतलाई
सन्यास लेउ बोल्न झुठो बझाई सबैलाई ।।
नभई जिल्लाराम,पार तिमि सोतर राष्ट्रिय कलंकलाई
सक्छौ तिमि गर्ने जे पनि देउ नयाँ अब नेपाललाई
हिम्मत गर आँखामा छारो हाल्नलाई इतिश्रा पार
आमाालाई पनि डस्नेलाई धर्तिबाट नै सार ।।
एक्लै गर्ने नसके सुतेका नेपाली लाई जगाउ ।
काम छैन देशद्रोहीको यस्तालाई नेपालबाट भगाउ ।
सार नेपालीले तिमि माथि नै एक आश राखेको छ ।
तिमि गोर्खेली झै विश्व जित्न सक्ने एक साहस छ ।।
You will also like
My Happiest Hour
- 6
- 1720
दर्द
- 1
- 1707
"लग्ता हे "
- 1
- 1635
काश ~ बता पाता
- 1
- 1619
"मलाई पोल्छ"
- 1
- 1508
A Final Plead!
- 0
- 1505


Leave a Comment: